दाताहरुको नामावली

Surya kumar rai

सुर्य कुमार राई तथा परिवार

थुलुङ राई संस्कृति प्रतिष्ठानका सल्लाहकार, लोखिम निवासी श्री सुर्य कुमार राई तथा उहाँको परिवारबाट यस प्रतिस्ठानलाई २७ आना जग्गा निशुल्क प्रदान गर्नु भएको छ।

Misra Pap and Misra Mam

कमलसरी राई र तिलक बहादुर राई

सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ९ लोखिम, कामखोप निवासी, नायपा तिलक बहादुर राई तथा नायमा कमलसरी राई ज्युले लोखिम, तोसिखोम स्थित किरात थुलुङ राई सास्कृतिक पार्क निर्माणको लागि ९ आना जग्गा खरिद गरि समुदायलाई निशुल्क प्रदान गर्नु भएको छ ।

जय राज राई (उज्ज्वल माम पाप र परिवार )

सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ९ तोसिखोम, लोखिम निवासी नायमा हर्क लक्ष्मी राई तथा नायपा जय राज राई (उज्ज्वल माम पाप र परिवार ) ज्युले किरात थुलुङ राई सास्कृतिक पार्क निर्माणको लागि १०० वर्गमिटर जग्गा दान गर्नु भएको छ ।