सम्पर्क

यदि तपाइको सल्लाह सुझाव वा केहि प्रश्नहरु छन् भने हामिलाई सिधै सम्पर्क गर्न सक्नु हुन्छ। तपाइँ हाम्रो क्रियाकलाप नजिकबाट नियाल्न हाम्रो फेसबुक पेज, युट्युब च्यानलबाट अपडेट लिन सक्नु हुन्छ। साथै हामीलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न चाहानु हुन्छ भने पनि हामीलाई तल दिइएको फारम बाट सिधै सम्पर्क गर्न सक्नु हुन्छ।

तपाइँ हाम्रो सहकार्यले हाम्रो परापुर्व काल देखि रहदै आएको अमुल्य रितिरिवाज, र चालचलनहरु संरक्षित हुने छन्। आखिरी हामीले नगरे कसले गर्ने ?