हाम्रो प्रकाशनहरु

thulung book

थुलुङ भाषाको कक्षा १,२,३ र ४ को पाठ्यक्रम

थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिद्वारा प्रकाशित थुलुङ्ग राई भाषाको कक्षा १, २ को पाठ्यक्रम अहिले सोलुखुम्बु, खोटाङ, भोजपुर लगायतका जिल्लामा पठनपाठन भैरहेको छ। नेपाल लगायत विश्वभर रहनुहुने मनकारी महानुभावहरुको नैतिक, भौतिक, तथा आर्थिक सहयोगमा कक्षा ४ सम्मको पाठ्याक्रम निर्माण भएको हो।

थुलुङ दुधकोसी गाउँपालिका स्थानीय सरकारद्वारा अनुमोदित पाठ्याक्रमको जि. प्र. का. सोलुखुम्बु दर्ता नम्बर ३३८, समाज कल्याण आबद्धता नम्बर ३६३६२ रहेको छ। विश्वको जुनसुकै कुनाबाट यस वेबसाइटमा राखिएको पठ्याक्रम सामाग्री डाउनलोड गरेर हेर्न सकिन्छ तर प्रतिलिपि को दुरुपयोग भने गर्न पाइने छैन।

किताबहरु डाउनलोड गर्नुहोस

नाम्स्योर थुलुङ बोक्छेम

नाम्स्योर थुलुङ बोक्छेम थुलुङ राई भाषाको व्याकरण किताब हो। यो किताब थुलुङ भाषाको वोली हरुको आधारभूत होस् भन्ने उदेश्यले प्रकाशन गरिएको हो।
यो कितावको लेखक सोलुखुम्बु स्थित थुलुङ दुधकोशी गाउँपालिका मुक्लीका स्थायी निवासी श्री पाँचवीर राई हुनु हुन्छ।

डाउनलोड गर्नुहोस
namsyor thulung bokchem

thulung magazine

थुलुङ मुखपत्र

थुलुङ मुख पत्र थुलुङ राई संस्कृति प्रतिष्ठानको अर्को प्रकाशन हो।

डाउनलोड गर्नुहोस

थुलुङ पाठ्यक्रम

थलुङ राई संस्कृति प्रतिष्ठान – लेखन समिति २०७५ ले तयार गरेको थुलुङ राई भाषाको पाठ्यक्रमलाई मिति २०७७ । ०७ । ०२ गते थुलुङ दुधकोशी गाउँपालिकाका, सोलुखुम्बुको अध्यक्ष असिम राई ज्युको अध्ययतामा बसेको कार्यपालिका बैठकद्वारा स्वीकृत ।

डाउनलोड गर्नुहोस

थुलुङ मुखपत्र

थुलुङ राई संस्कुति प्रतिष्ठान १२ औ वर्षमा प्रवेश गरेको अवसरमा थुलुङ राई संस्कृति प्रतिष्ठान यलखोम समितिद्वारा प्रकाशित संस्थाको संक्षिप्त गतिविधि

डाउनलोड गर्नुहोस