थुलुङ राईसंग सम्बन्धित दस्तावेजहरु


खालीमुईमा अगम सिंग देवसा राईका नाति पत्रकारिताको प्राध्यापक लाल देउसा राई ज्युले उहाँको स्वयं हजुरबुबा (बेबे)द्वारा लिखित थुलुङ भाषाको ऐतिहासिक पहिलो व्याकरण –आशलच्छी शिक्षा– थुलुङ राई समुदायको भाषा, संस्कार, सस्कृति संरक्षण तथा खोज अनुसन्धान गर्ने अध्येताहरुका लागि स्रोत पुस्तकको रुपमा २०७६ सालमा उहाँकै निजी निवास बालाजुमा थुलुङ राई भाषाको पुस्तक लेखन समितिलाई उपाहार स्वरुप दिनु भएको PDF File!
प्रकाशन मिति : सन् १९४४ अप्रिल, दार्जिलिङ, भारत

डाउनलोड गर्नुहोस
Oganem

विभिन्न विधाहरुमा (मानवशास्त्र, इतिहास, पर्यटन, धर्म) कलम चलाउनु हुने लेखक तथा कुशल राजनीतिज्ञ हिमाल गिरी ज्युले थुलुङ राई समुदायको ऐतिहासिक राजदरबारबारे लेख्नु भएको ओगानेम – राजदरबार– पुस्तकलाई विद्युतिय माध्यमद्वारा प्रकाशन प्रशासरण गर्ने अनुमती सहित सप्रेम २०८२ । ०२ । ०६ गतेका दिन प्रदान गर्नु भएको छ ।

डाउनलोड गर्नुहोस
nirku dhan rai paribung

जिवन र वनस्पतिको पहिलो आधार पञ्च तत्व हो भन्ने अकाट्य सत्यलाई आत्मासाथ गर्दै किरात दर्शनमा थप तत्वको मान्यता रहेको छ जुन पितृतत्व हो । यसर्थ किरात दर्शन अनुसार जीव र वनस्पतिले यस जगतमा अस्तित्व पाउनको लागि षष्ठी तत्व अपरिहार्यता छ 

डाउनलोड गर्नुहोस
thulung namakaran

थुलुङ दुधकोसी गाउँपालिका नामकरण अभियान र उपलब्धी

डाउनलोड गर्नुहोस