प्रतिष्ठान परिसरमा निर्माणाधिन तोसिखोम
नेपाल सरकारका माननीय रक्षामन्त्री मानवीर राई ज्युको पहलमा, किरात थुलुङ राई समुदायको तोसिखोम निर्माणक…
अहिले सम्म कक्षा १ (हालाम को ) र कक्षा २ (हालाम न ) को किताब प्रकाशन भैसकेको छ भने कक्षा ३ को प्रकाशनको क्रममा रहेको छ।
विभिन्न जिल्लाबाट वाल कलाकारहरु ल्याई काठमाडौँमा ६ वटा थुलुङ भाषाको वाल गित रेकर्ड गरिएको छ।
थुलुङ दुधकोशी स्थिति लोखिम ९ मा भाषा संस्कृति र रितिरिवाजको विभिन्न क्रियाकलापहरुको छायांकन सम्पन्न गरिएको छ।
थुलुङ भाषाको बोक्छेम (व्याकरण) किताब प्रकाशन गरिएको छ। किताबमा थुलु भाषाको आधारभूत व्याकरण समावेश गरिएको छ।
थुलुङ (राई) भाषा, संस्कृति, रितिरिवाजको संरक्षण र सम्वर्धन गरि उनीहरु संग रहेको सिपलाई व्यवसायीकरण गरि आर्थिक उन्नति गर्ने गराउने ! थुलुङ (राई) हरु आदिम किराती समुदाय भित्र पर्दछन। उनीहरु संग विभिन्न प्राचिन समयदेखि चलन चल्तीमा प्रयोग गदै आएको सिप र कलाहरु रहेको छ।
थुलुङ राई संस्कृति प्रतिष्ठानबारे संक्षिप्त जानकारी
थुलुङ राई संस्कृति प्रतिष्ठान (Thulung Rai Culture Foundation) संस्था सोलुखुम्बुको लोखिममा बिक्रम संब २०६७ सालमा विधिवत रुपमा दर्ता भएको संस्था हो।
यस संस्था थुलुङ राई हरुको भाषा, संस्कृति, रितिरिवाज, चालचलन, भेषभुषा, रहन सहनको अध्ययन गरि संरक्षण र सम्बर्धन गर्ने उदेश्यले स्थापना गरिएको हो।
यस संस्थाको केन्द्रिय कार्यालय सोलुखुम्बु स्थित थुलुङ दुधकोधि गाउँपालिका वडा नं. ९ लोखिम, तोसिखोममा रहेको छ। यसको भात्री संस्था थुलुङ भाषा लेखन समितिको कार्यलय भने काठमाडौँको कोटेश्वोर मा रहेको छ।
नेपाल सरकारका माननीय रक्षामन्त्री मानवीर राई ज्युको पहलमा, किरात थुलुङ राई समुदायको तोसिखोम निर्माणक…
📝 निर्कु धन राई किरात पारिबुङको सास्कृतिक अध्यास पारिबुङ भन्नाले बिभिन्न कार्यक्रमस्थल सजावट ग…
थुलुङ राई भाषाको कक्षा – ३ को विध्यालय स्तरिय पुस्तक लेखन को निमित्त लेखन समिति कम्मर कसेर लागी परेक…