Thulung Rai pratisthan activities

नेपाल सरकारका माननीय रक्षामन्त्री मानवीर राई ज्युको पहलमा, किरात थुलुङ राई समुदायको तोसिखोम निर्माणको लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट रु. ५० लाख बजेट बिनियोजन भई हाल सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ९ लोखिममा तोसिखोम निर्माण कार्य भईरहेको छ ।

Leave a Reply