जि. प्र. का. सोलुखुम्बु दर्ता नं. ३३८, समाज कल्याण आबद्धता नं. ३६३६२
thulung rai

थुलुङ राई भाषाको कक्षा – ३ को विध्यालय स्तरिय पुस्तक लेखन को निमित्त लेखन समिति कम्मर कसेर लागी परेको छौँ, विगतका दिन मै कक्षा -१/२ तथा थुलुङ पत्रीका , व्याकरण लगायत प्रकाशन गरिसकेका छौं !

हाल बिभिन्न जिल्ला हरु मा औपचारिक रुपमा पढाई भैरहेको छ भने आउदो शैक्षिक सत्र देखी नै कक्षा -३ को समेत पढाई सुरुहुने छ !

1 thought on “राई भाषाको कक्षा – ३ को पाठ्यक्रमको काम धमाधम हुदै

Leave a Reply